ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.279

2025.08.07[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【ताकासाई SUMMER BOOST meets तेंन्जिन नाचु माचुरी】

गर्मीकोयामसँगैजापानभरिविभिन्नपरम्परागतउत्सवहरूआयोजनाभइरहेकाछन्।फुकुओकाशहरकोतेन्जिनक्षेत्रमापनितेन्जिन नाचु माचुरीभव्यरूपमासम्पन्नहुँदैछ।यसवर्ष, फुकुओकाकोबेसबलटोली "फुकुओकासफ्टबैंकहक्स" द्वाराआयोजनागरिएकोइभेन्ट "ताकासाई SUMMER BOOST" सँगसहकार्यमायोउत्सवअझआकर्षकरविशालबनेकोछ।फुकुओकाकोमुटुतेन्जिनमाआयोजनाहुनेयोउत्सव,नयाँरपुरानोस्वादमिसिएको, सबैपुस्ताकामानिसहरूलेरमाइलोगर्नसक्नेग्रीष्मकालीनपर्वहो।

उत्सवस्थलमारहेकास्टलहरूमाखाकीगोरी (बरफकोसिरप), याकिसोबालगायतकापारम्परिकउत्सवकाखानाहरू, हाकाताक्षेत्रकाविशेषपरिकारहरू, बियररट्रेन्डिङडिजर्टहरूउपलब्धछन्। "एननिची" भनिनेपरम्परागतखेलहरू—जस्तैयॉयोफिसिङ, सुपरबलस्कूपिङ, शुटिङगेमआदि— बच्चादेखिबयस्कसम्मलेरमाइलोगर्नसक्नेकिसिमकाछन्।साथै, स्टेजमाचर्चितकलाकारहरूतथास्थानीयसंगीतकारहरूकोप्रत्यक्षप्रस्तुतिपनिहेर्नसकिन्छ। 

जापानीनाचु माचुरीकोकुरागर्दा "बोनओडोरी" लाई छुटाउनै मिल्दैन!
तपाईंहरुलाईबोनओडोरीको बारेमा थाहाछ?
उत्सवकोकेन्द्रमाबनाइएकोठूलो "यागुरा" वरिपरिपुरानागीतहरू, नयाँपपसङ्गीत, रजोशिलोजापानीड्रम (वाडाइको) नामकोतालमासबैमिलेरघेराबनाएरनाच्नेगरिन्छ। 

पुरानोजापानकोसौन्दर्यअनुभवगर्दै, बच्चारबयस्कसबैलेबालपनकोसम्झनागर्दैफुकुओकाकोगर्मीरमाइलोगरौं।

उत्सवस्थल हो, फुकुओकासिटीहलकोपश्चिमपट्टिस्थित "फुरेआइहिरोबा"। संचालन हरेकदिन, योमहिनाको१७तारिखआइतवारसम्म ।समय,साँझ५:३०बजेदेखिराति१०:००बजेसम्म भने प्रवेश: निःशुल्क हो ।

पहिलोपटकभएपनियोउत्सवमाजापानकोअनौठोररमाइलोसंस्कृतिकोस्वादअवश्यपाउनुहुनेछ।
कृपयाएकपटकगएरहेर्नुहोस् ♪

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

“कानूनीपरामर्शरमानसिकपरामर्शअर्थात्व्यक्तिगतपरामर्शकोपरिचय”

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।

“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र 

तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ।परामर्श अवधि ४५ मिनेट। 

बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।यदि भाषा अनुवादक आवश्यक छ भने, कृपया अग्रिममा परामर्श गर्नुहोस्।

मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो। 

फोन नम्बर ०१२०-६६-१७९९ हो।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ